Bhaskar Tejshree  Memorial Foundation
  • Home
  • About
    • Executive Members
  • What we do?
    • BISHES
    • Tejshree Justice Initiatives
      • TIPSH
      • THR Scholarship
  • Resources
  • Updates
  • Donate
No Result
View All Result
Bhaskar Tejshree  Memorial Foundation
  • Home
  • About
    • Executive Members
  • What we do?
    • BISHES
    • Tejshree Justice Initiatives
      • TIPSH
      • THR Scholarship
  • Resources
  • Updates
  • Donate
No Result
View All Result
Bhaskar Tejshree  Memorial Foundation
No Result
View All Result

तेजश्री न्याय पहलका थप मौलिक संभावना: विज्ञको राय

दिवंगत मानव अधिकार अधिवक्ता तेजश्री थापाले अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा शक्तिहीन व्यक्तिहरूलाई न्यायको प्रत्याभूति दिलाउन लिएका सहासिला पाईलाहरूलाई अबिरल र अघि बढाउने लक्ष्य राखि भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान (BTMF) ले तेजश्री न्याय पहल (Tejshree Justice Initiative) अन्तर्गत मिति २०८२ जेठ १२ गते आधा दिने ब्रेनस्टोर्मिंग (Brainstorming) कार्यशाला गोष्ठिमा सम्पन्न गरेको हो। प्रतिष्ठानको भवनमा आयोजित यस कार्यशाला गोष्ठिले मानवअधिकार, सामाजिक र कानूनी न्यायमा समर्पित मानव अधिकार अधिवक्ता लगायत जनस्वास्थ्य, मिडिया र कानुनी शिक्षाक्षेत्रका विज्ञहरूको सक्रिय योगदान पाएको छ।

यस गोष्ठिले Rapid Ideation ब्रेनस्टोर्मिंग प्रक्रियाबाट मूल निम्न तीन विषयमा विज्ञ सुझावहरूको खोज गरेको हो।
१. शक्तिहीनहरूलाई सशक्तिकरण र मानवअधिकार उल्लंघनविरुद्ध कानुनी साक्षरता वृद्धि(Empowering the powerless/enhancing their legal literacy against HR violation

२. तेजश्रीले आफ्नो जीवनको अन्त्यसम्म पनि शक्ति विहीनलाई न्यायको प्रत्याभूति दिलाउन लिएका सहासिला पाईलाहरू बारे प्राज्ञिक तथा सार्वजनिक थाहा (Academic and public awareness of Tejshree’s Legacy in Human Rights)

३. यौन हिंसा सम्बन्धी अपराधको प्रमाण संकलन र विश्लेषण/ जबरजस्ती विवाह- मानवता विरुद्धका अपराध (Collection and analysis of evidence of sexual violence / forced marriage- a crime against humanity )

विज्ञहरूले यी तीन मूल विषयगत समूहमा विभाजित भई दिनुभएका सबै विचार- सुझावहरू मौलिक, सिर्जनशील, परिवर्तनशील र व्यवहारिक भएता पनि उक्त सुझावहरूलाई डट भोटिङ मार्फत प्रत्येक मूल विषयमा उत्कृष्ट पाँच विचारहरू प्रथमिकतामा छनौट गरिएको थियो ।

गोष्ठिको अध्यक्षता गर्नु भएकी प्रतिष्ठानका अवैतनिक कार्यकारी निर्देशक प्रा. डा. रीता थापाले तेजश्री थापाको मानवअधिकार र सामाजिक न्यायप्रतिको समर्पण र उनका सहासिला पईलाहरूलाई निरन्तरता दिन यी १५ सिर्जनशील, र व्यवहारिक सुझावहरूले नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।

अन्त्यमा, डा. थापाले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान र आफ्नै तर्फबाट उपस्थित सबै विज्ञहरू प्रति गहिरो आभार अर्पण गर्दै यी सुझावहरूलाई सम्बन्धित सरोकारवालाहरूसँग हातेमालो गरी शिघ्रकार्यमा परिणति गर्ने प्रयासको प्रतिबद्धता पनि जाहेर गर्नु भयो ।

 

1 of 8
- +

1. Prof. Dr. Rita Thapa presenting the objective and process of the brainstorming session

2. Team of theme 3 doing brainstorming.

3. Particpants

4. Participants

5. Bandana Rana sharing her views in the closing session.

6.

7. Dr. Mandira Sharma sharing generated ideas among her group.

8. Participants in theme 1 is doing brainstorming.

 

ShareTweetShareSendSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhaskar Tejshree  Memorial Foundation

BTMF is a Kathmandu based NGO established in the fond memory of Engineer Dr. Bhaskar Bahadur Thapa and Human Rights Activist Tejshree Thapa

Contact us

Setopul, Kathmandu -10, Nepal

mail2btmf@gmail.com

+977-1-4484298

www.btmf.org.np

Follow us:

Send a Message to us

    • Resources
    • About us

    © 2022 Bhaskar Tejshree Memorial Foundation. All Rights Reserved.

    No Result
    View All Result
    • Home
    • About
      • Executive Members
    • What we do?
      • BISHES
      • Tejshree Justice Initiatives
        • TIPSH
        • THR Scholarship
    • Resources
    • Updates
    • Donate

    © 2022 Bhaskar Tejshree Memorial Foundation. All Rights Reserved.